भारत सरकारले फिर्ता गर्ने घोषणा गरेको कृषि कानून के हो?

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३ मंसीरको बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै तीन वटै विवादास्पद कृषि कानुन खारेज गर्ने घोषणा गरे। उक्त सम्बोधनमा उनले यही महीनाको अन्त्यमा शुरू हुने संसद् अधिवेशनमा सरकारले जारी गरेको तीनवटा कृषि कानून खारेज गर्ने बताए। ती कानून खारेजीको माग राखेर भारतमा एक वर्षदेखि किसानहरू आन्दोलनमा छन्। २६ नोभेम्बर २०२१ देखि … Continue reading भारत सरकारले फिर्ता गर्ने घोषणा गरेको कृषि कानून के हो?