एमालेको महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

नेपालभ्युज

एमालेको महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो
प्रम देउवालाई महाधिवेशन निमन्त्रणा दिँदै एमालेका नेता नेवाङ । तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको १० औँ महाधिवेशनमा निम्तो गरेको छ। एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निम्तो दिएका हुन्।

एमालेको निम्तो स्वीकार गर्दै देउवाले आफू उद्घाटन सत्रमा सरिक हुने बताएका छन्। देउवाले महाधिवेशनका लागि शुभकामना दिएको नेम्वाङले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved