कर दिवसको अवसरमा स्याकार इन्भेस्टमेन्ट सम्मानित

नेपालभ्युज

कर दिवसको अवसरमा स्याकार इन्भेस्टमेन्ट सम्मानित

काठमाडौं। आन्तरिक राजस्व विभागले १०औं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७७/७८ मा स्वच्छिक कर सहभागितामा स्याकार इन्भेस्ट कम्पनी सम्मानित भएको छ।

कर दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय ठमेलमा सर्वाधिक आयकर तिरेकोमा सम्मानित भएको हो। उक्त अवसरमा कार्यालयले कम्पनीका सञ्चालक शौरभ ज्योतिलाई सम्मानित गरेको छ।

सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। कम्पनीले तिरेको कर रकम भने खुलाइएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved