अस्ताउँदो सुर्यलाई अर्घ्य दिई दिइयो मनाइयो छठ (फोटोफिचर)

अस्ताउँदो सुर्यलाई अर्घ्य दिई दिइयो मनाइयो छठ (फोटोफिचर)

काठमाडौं। छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सुर्यलाई अर्घ्य दिई समापन गरिएको छ। काठमाडौंका कमलपोखरी, बागमती किनार लगायतका क्षेत्रमा रहेका घाटमा भक्तजनहरूले सुर्यलाई अर्घ्य दिएका छन्।

आदि देव सूर्यको उपासना गरि हर्सोल्लास पूर्वक छठ मनाइएको हो।  चार दिनसम्म निष्ठा एवं श्रद्धापूर्वक मनाइने छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घाटमा मंगलबार रातिदेखि नै पूजा सामग्री लिएर भक्तजनहरू पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved