तिहारलाई बनिरहेछन् माटाका पाला (फोटो फिचर)

तिहारलाई बनिरहेछन् माटाका पाला (फोटो फिचर)

काठमाडौं । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ। भक्तपुरका बोलाछें, ठिमी, ब्यासी, पोटरी स्क्वायरलगात स्थानमा तिहारका लागि आवश्यक पर्ने माटाका यसबेला बनिरहेका देखिन्छ।

(तस्वीरहरू : भक्तपुरस्थित पोटरी स्क्वायरमा परम्परागत तरिकाबाट माटोको पाला बनाउँदै गरेका ७७ बर्से ललित प्रजापति)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved