फुटबल मैदानमा ढकमक्क फूलहरू (फोटो फिचर)

मेलाको अर्थमन्त्री जनार्दन शर्मा र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका छन्।

फुटबल मैदानमा ढकमक्क फूलहरू (फोटो फिचर)

काठमाडौं। ललितपुरको जावलाखेलमा आजदेखि पुष्प मेला शुरु भएको छ।

तिहारको समयमा हरेक वर्ष लाग्दै आएको पुष्प मेला आजदेखि शुरु भएको हो।

जावलाखेलस्थित फुटबल मैदानमा पुष्प मेला शुरु भएको हो। मेलामा विभिन्न स्थानमा उत्पादित फूलका ४८ वटा स्टल रहेका छन्।

उक्त मेलाको अर्थमन्त्री जनार्दन शर्मा र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका छन्।

आजदेखि शुरु भएको मेला १५ कात्तिकसम्म चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved