चार पूर्वप्रधानन्यायाधीशले पनि मागे प्रधानन्यायाधीश राणाको राजीनामा

काठमाडौं। चार पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको राजीनामा माग गरेका छन्। सोमबार विज्ञप्ति निकालेर उनीहरूले राणालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन्। विज्ञप्ति निकाल्नेमा पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की छन्। विज्ञप्तिमा ‘अहिलेको समस्या प्रधानन्यायाधीशले सिर्जित गरेको’ भन्दै उनी स्वयं जबाफदेही हुनुपर्ने बताइएको छ। प्रधानन्यायाधीशले राजीनामा नदिएर न्यायपालिकाको क्षति न्यूनीकरण गर्न नसघाएमा … Continue reading चार पूर्वप्रधानन्यायाधीशले पनि मागे प्रधानन्यायाधीश राणाको राजीनामा