पछिल्लो २४ घण्टामा थप ५५७ मा कोरोना संक्रमण

नेपालभ्युज

पछिल्लो २४ घण्टामा थप ५५७ मा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जनामा संक्रमण पुष्टि भएको हो।

साथै १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। ८७७ जना निको भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved