थप पाँच सय १३ जनामा कोरोना संक्रमण

नेपालभ्युज

थप पाँच सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा शनिबार थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ४ हजार ९ सय ७२ पिसिआर परिक्षणका क्रममा ४ सय ३८ जना र १ हजार ९ सय ५९ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाकै कारण थप ८ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ३ सय ४५ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved