पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक 

बैठकमा पछिल्लो समयमा बेमौसमी वर्षा र बाढी पहिरोले पुर्याएको क्षति तथा अब गर्नुपर्ने कार्यका विषयमा छलफल हुँदैछ।

नेपालभ्युज

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक 
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो।

समसामयिक विषयमा छलफलका लागि बैठक बसेको हो। आजको बैठकमा पछिल्लो समयमा बेमौसमी वर्षा र बाढी पहिरोले पुर्याएको क्षति तथा अब गर्नुपर्ने कार्यका विषयमा छलफल हुँदैछ।

यस्तै, पाटी कार्यतालिका सार्वजनिक गरिसकेको विभिन्न कमिटीहरुको सम्मेलनका विषयमा पनि थप छलफल हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved