उर्लियो महाकाली, गाउँ पस्न थाल्यो बाढी

नेपालभ्युज

महाकालीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पुर्‍याएको क्षति। बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्र पनि बगाएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved