माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

नेपाल भ्यूज

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र)काे स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ।

राष्ट्रिय सम्मेलनकाे तयारीको विषयमा  तल्ला तहका सम्मेलनहरुको कार्यतालिकाको विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाएपछिको पहिलो स्थायी कमिटीको बैठक भएकाले सरकारको समीक्षा गर्ने कार्यक्रम पनि रहेको एक नेताले बताए।

माओवादी गठबन्धनलाई निर्वाचनसम्म दिने पक्षमा छ भने अन्य बामपन्थी दलसँग पनि एकता गर्ने प्रयास गरिररहेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved