दुई मिनेटको अन्तरमा भारतले गर्यो दुई गोल

नेपालभ्युज

दुई मिनेटको अन्तरमा भारतले गर्यो दुई गोल

काठमाडौं। दोस्रो हाफको शुरुमै भारतले दुई गोल गरेको छ। स्टार स्ट्राइकर सुनिल क्षेत्रीले ४८ औं र सुरेश सिँहले ५० औं मिनेटमा गोल गरेका हुन्।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले दक्षिण एसियाको पावर हाउस भारतसँग प्रतिस्पर्धा गरिरहेको छ।

पहिलो हाफको खेल सकिँदा सम्म दुवै टिमले गोल गर्न सकेका थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved