दशैंमा घर फर्किने चटारो (फोटो फिचर)

दशैंमा घर फर्किने चटारो (फोटो फिचर)

काठमाडौं । बडादशैं नजिकिँदै जाँदा काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्न थालेको छ।

१ असोजदेखि ७ गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए। अहिले भने बाहिरिने यात्रु बढिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको संख्या दुई लाख हाराहारीमा यात्रु काठमाडौँबाट बाहिरिएका छन्।

प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved