१८ गते बस्नेगरी राष्ट्रियसभा बैठक स्थगित

नेपालभ्युज

१८ गते बस्नेगरी राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो।

राष्ट्रियसभाको अर्को बैठक भोलि (१८ गते सोमबार) बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ। यसअघि यही ११ असोजमा सभाको बैठक भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved