प्रितम आचार्यको नयाँ गीत ‘सरर’

नेपाल भ्युज

प्रितम आचार्यको नयाँ गीत ‘सरर’

काठमाडौं। सारेगमप लिटल च्याम्प्समा तेस्रो भएर चर्चामा आएका गायक प्रितम आचार्यको दोस्रो गीत सार्वजनिक भएको छ।

‘सरर’ बोलको गीतको भिडियोमा आचार्यको पनि लिप सिंक रहेको छ। एमएमएस इन्टरटेनमेन्टबाट युट्युबमा सार्वजनिक भएको गीतको संगीत र शब्द मानस राजको रहेको छ।

प्रशन्न घिमिरेले निर्देशन गरेको भिडियोमा बाल कलाकारहरू सुज्यान रनपेहेली, दिक्षा ठकुरी, रिदेश बस्याल, स्टेसी आले लगायतको अभिनय रहेको छ। डम्बर बहादुर राईको सिनेम्याटोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ।

भिडिओ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved