उपचारका लागि बैंकक उडे वर्षमान पुन

केही समययता जण्डिसबाट पीडित रहेका नेता पुन बुधबार बिहान ७ बजे थाइल्याण्डको बैंकक उडेका हुन्।

नेपालभ्युज

उपचारका लागि बैंकक उडे वर्षमान पुन

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन थाइल्याण्ड प्रस्थान गरेका छन्।

केही समययता जण्डिसबाट पीडित रहेका नेता पुन बुधबार बिहान ७ बजे थाइल्याण्डको बैंकक उडेका हुन्।

पुन हिमालयन एयरलाइन्सको जहाजमार्फत बैंकक गएका हुन्। पुनको जण्डिसको समस्या बढेकाले उपचारका लागि बैंकक लैजानु परेको पारिवारिक स्रोतले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved