ईपीएल

टस जितेर ब्याटिङ गर्दै पोखरा

नेपालभ्युज

टस जितेर ब्याटिङ गर्दै पोखरा

काठमाडौं। एभरेष्ट प्रिमियर लिगअन्तर्गत आजको दाेस्रो खेलमा टस जितेर पोखरा राइनोले ब्याटिङ रोजेको छ।

केहीबेर अघि शुरु खेलमा भैरहवा ग्लाडओटर्स बलिङमा उत्रिएको छ।

यसअघि पहिलो खेल विराटनगर वारियर्स र चितवन टाइगर्सबीच भएकोमा अन्तिम बलमा राजेश पुलामीले चौका प्रहार गरी चितवनलाई जिताएका थिए।

विराटनगरले दिएको १५२ रनको टार्गेटमा चितवनलाई अन्तिम बलमा एक रन चाहिएपछि खेल राेमान्चक भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved