आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली हुने

नेपालभ्युज

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली हुने
सांकेतिक तस्वीर

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जनर चट्याङ पर्ने र मध्यम वर्षा हुने पनि महाशाखाले उल्लेख गरेको छ।  हाल देशभर सामान्य बदली भइहरेको छ। गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा वर्षा भइरहेको छ।

त्यसैगरी भोलि पनि देशभर सामान्यदेखि मध्यम खाले वर्षा हुने महाशाखाले उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved