चीनबाट आइपुग्यो ४४ लाख डोज खोप

चीनबाट आइपुग्यो ४४ लाख डोज खोप

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोपको मात्र आज (शुक्रबार) आइपुगेको छ। खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो। खोप अहिले २ बजे त्रिभुवन विमानस्थमा आइपुगेको हो।

आज आएको खोप यसअघि बुधबार नै लिन भनी निगमको जहाज जाने भनिए पनि पछि कार्यतालिका संशोधन गरिएको मन्त्रालयले जनाएको थियो। सरकारले असोज मसान्तसम्म थप एक करोड डोज खोप ल्याउने तयारी गरेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved