थपिए एक हजार सात सय ५६ संक्रमित

नेपालभ्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार सात ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा दुई हजार दुई सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, शुक्रबार २३ एक जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरका प्रयोगशालामा १४ हजार तीन ३४ जनाको पीसीआर र एक हजार सात सय ५६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

हाल देशभर दुई सय ७४ जना क्वारेन्टाइनमा रहेका स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। अब देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित छन्। तीमध्ये ३० हजार ६ सय ६२ जना होम आइसोलेसनमा र दुई हजार तीन सय ४४ जना संस्थागत आइसोलेसनमा छन्। पाँच सय ४० जना आइसीयुमा र एक सय ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved